काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले ८.०३६% लाभांश दिने भएको छ । बैंकको भदाै २७ गते बसेको सञ्चालक समितिकाे बैठकले हाल कायम चुक्ता पुँजीबाट ३% बोनस र ५.०३६% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको साे लाभांश लगनीकर्ताले भने नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र पाँउने छन् ।
२८ भाद्र २०७५, बिहीबार ११:५२
Comment