काठमाडौं ।मुक्तिनाथ विकास बैंकले १८.२५% बोनस सेयर र कर प्रयोजनका निम्ति ०.९६% नगद लाभांश दिने भएको छ । बैंककाे भदाै २७ गते बसेकाे सञ्चालक समितिकाे बैठकले हाल कायम चुक्ता पुँजी रु २ अर्ब ५९ करोड १७ लाख ६३ हजार ३ सय १७ रुपैयाँमा उक्त अनुपातको बोनस र नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे छ । साे लाभांस नेपाल राष्ट्र बैंक र बैँककाे अागामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउँने छन् ।
13 September, 2018 11:30 am





Comment