काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । लघुवित्तकाे १००% हकप्रद सेयरकाे मुल्य अाज नेप्सेले समायाेजन गरेकाे हाे । हकप्रदपछि समायाेजन सेयर मूल्य ८ सय १ रुपैयाँ ५० पैसा रहेकाे छ जसकाे औसत आधार मूल्य भने ५ सय ३ रुपैयाँ २५ पैसा रहेकाे छ ।
२५ भाद्र २०७५, सोमबार ११:५१
Comment