काठमाडौं । जानकी फाइनान्सले बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले २२ %का दरले बाेनस र कर तिर्न १.१६% का दरले नगद लाभांश दिने निर्णय गरेको हो ।साे लाभांश लगानीकर्ताले राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र पाउने छन् ।
२४ भाद्र २०७५, आईतवार १२:०६
Comment