कन्काई विकास बैंकले लाभांश विवरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कन्काई विकास बैंकले लाभांश विवरण गर्ने



काठमाडौं । कन्काई विकास बैंकले  लाभांश विवरण गर्ने भएको छ । बैंकले शेयरधनीहरुलाई ३ प्रतिशत अर्थात १ करोड ५० लाख रुपैयाँ बोनस जारी गरी बैंकको चुक्ता पुँजी ५१ करोड ५० लाख रुपैयाँ पुग्नेछ । बैंकले चुक्ता पुँजीको ६.५०५ प्रतिशत अर्थात ३ करोड २५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

बैंक सञ्चालक समितिको भदौ १९ गते बसेको बैंठकले लाभांश प्रस्ताव गरेको हो । साे लाभांश  नेपाल राष्ट्र बैंक र वार्षिक साधारण सभाले स्कीकृति दिएपछि मात्र लगानीकर्ताले पाउने छन  ।

 

प्रकाशित : २४ भाद्र २०७५, आईतवार ११:३२