काठमाडौ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरेलाई संवैधानिक परिषद्को बैठकले सिफारिस गरिएको छ।
उनी हाल अख्तियारका कार्यबाहक प्रमुख आयुक्त हुन्।
Feature News
5 September, 2018 1:24 pm
काठमाडौ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरेलाई संवैधानिक परिषद्को बैठकले सिफारिस गरिएको छ।
उनी हाल अख्तियारका कार्यबाहक प्रमुख आयुक्त हुन्।
प्रकाशित : 5 September, 2018 1:24 pm
Comment