काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सुचिकृत कम्पनीहरुलाई बार्षिक शुल्क बुझाउन अाग्रह गरेको छ । समयमा नै शुल्क नबुझाउने कम्पनीहरुको कारोबार स्थगन गरिने नेप्सेले जनाएकाे छ । नेप्सेमा सुचीकृत कम्पनीहरुले असोज मसान्त भित्र तोकिएको शुल्क बुझाइ सक्नु पर्ने छ ।
१३ भाद्र २०७५, बुधबार १८:००
Comment