देवः विकास बैंकमा अवसर, माग्यो सातै प्रदेशमा कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

रोजगारी

देवः विकास बैंकमा अवसर, माग्यो सातै प्रदेशमा कर्मचारी



देवः विकास बैंक लिमिटेडले सातै प्रदेशमा रहेका आफ्ना विभिन्न शाखा कार्यालयहरुका लागि केही संख्यामा एसिस्टेन्ट लेभलका कर्मचारी मागेको छ । प्लस टु उतीर्णले एप्लाई गर्न पाउने भ्याकेन्सीमा प्राथमिकता भने स्नातक उतीर्णलाई दिइनेछ । स्थानीय आवेदकलाई प्राथमिकता दिइने पनि उल्लेख गरिएको छ । उमेर हद ३५ वर्ष तोकिएको छ ।

प्रकाशित : ६ भाद्र २०७५, बुधबार १३:५१