काठमाडौं महानगरपालिकाले विभिन्न ११ शीर्षकमा कुनै पनि कर नलिने जानकारी दिएको छ । महानगरले आज (भदौ ४ गते) एक सार्वजनिक सूचना मार्फत ११ वटा फरक फरक विषयमा कर नलिने र अरु केही विषयमा सामान्य मात्रै कर लिने निर्णय भएको जानकारी दिएको हो ।
20 August, 2018 10:57 am







Comment