एनएलजी इन्स्योरेन्सको संचालक पाण्डेको राजीनामा स्विकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएलजी इन्स्योरेन्सको संचालक पाण्डेको राजीनामा स्विकृत



काठमाडाैँ । एनएलजी इन्स्योरेन्स कमपनी लिमिटेडको संलक समितिले संचालक रमा राज्य ल्क्षमी देवी पाण्डेको राजीनामा स्विकृत गरेको छ । कमपनीको साउन २८ गते बसेको २५९ औँ बैठकले पाण्डेको राजीनामा स्विकृत गरेको हो ।

प्रकाशित : २९ श्रावण २०७५, मंगलवार १४:३६