” वल्र्डलिंक अफर जम्बो, खर्च कम भो!! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

” वल्र्डलिंक अफर जम्बो, खर्च कम भो!!



काठमाडाै । वल्र्डलिंकले आफ्ना ग्राहकहरुकालागि नयाँ नयाँ अफरहरु प्रदान गर्ने निरन्तरता कायम राख्दै अफर जम्बो खर्च कम भो नामक अफरको सुरुवात गरेको छ । जस अन्र्तगत ग्राहकहरुले ६ महिनाको इन्टरनेट खरिद गर्दा ६ महिनाको नेट टिभीका साथ साथै निशुल्क सेटअपबक्स पनि प्राप्त गर्न सक्नेछन् । यस अफर अन्र्तगत २० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागी रु. ८४००, ३० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागी रु. ९६३० र ५० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागी रु. १२१५० अग्रिम रुपमा भुक्तानी गर्नुपर्ने हुनेछ ।

यो अफर भाद्र मसान्तसम्मको लागि मात्र लागू गरिएको छ ।

प्रकाशित : २७ श्रावण २०७५, आईतवार १६:०८