काठमाडाै । ग्लोबल आईएमई बैंक लिमिटेडले केही संख्यामा जुनियर अफिसर एसिस्टेन्ट लेभलका कर्मचारी माग गरेको छ । बैंकले कम्प्युटर साइन्स अथवा इन्जिनियरिङमा स्नातक गरेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ । जुनियर अफिसर तथा सिनियर एसिस्टेन्ट पदका लागि चार वर्ष र एसिस्टेन्ट तथा जुनियर एसिस्टेन्ट पदका लागि एक वर्षको अनुभव मागिएको छ ।
11 August, 2018 11:53 am





Comment