काठमाडौ । एनएमबि बैंक लिमिटडको १५ प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । बैंककाे हकप्रद शेयर समायोजनपछिको शेयर मूल्य ३ सय १७ दशमलव ३९ रुपैयाँ कायम छ जसको औषत अाधार मूल्य भने ३ सय ९१ दशमलव ७ रुपैयाँ रहेको छ ।
2 August, 2018 11:38 am
Feature News

प्रकाशित : 2 August, 2018 11:38 am
Comment