काठमाडौँ । स्वराेजगार लघुवित्त विकास बैँक लिमिटेडको हकप्रद शेयरको मुल्य समायोजन भएको छ । लघुवित्तको १०० प्रतिशत हकप्रद शेयरपछिकोको मुल्य आज नेप्सेले समायोजन गरेको हो । समायोजन पछि शेयरको मुल्य ८ सय ६५ रुपैया रहेको छ भने औषत आधार मुल्य १ हजार ३ सय ३१ रुपैया रहेको छ । स्वराेजगार
२८ असार २०७५, बिहीबार १२:१८
Comment