मेगा बैंकको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेगा बैंकको शेयर मूल्य समायोजन



काठमाडौ। मेगा बैंक लिमिटेडको १० दशमलव ७५ प्रतिशत बोनस शेयर पछिको मूल्य अाज नेप्सेमा  समायोजन भएको छ । बोनस शेयर समायोजनपछि कम्पनीको शेयर मूल्य १ सय ५७ दशमलव ११ रुपैयाँ कायम भएको छ ।जसको औषत मूल्य भने २ सय ५५ दशमलव १७ रुपैयाँ रहेको छ ।

प्रकाशित : 29 June, 2018 11:34 am