पोखरा फाइनान्सको अध्यक्षमा भुवन सिंह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पोखरा फाइनान्सको अध्यक्षमा भुवन सिंह



काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले अध्यक्षमा भुवन सिंह नियुक्त भएका छन् । कम्पनीले मंगलबार बसेको संचालक समितिको ४५१ औं बैठकबाट अध्यक्षमा गुरुङलाई नियुक्त गरेका हो ।

प्रकाशित : ६ असार २०७५, बुधबार १७:५३