अायल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले दिए राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अायल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले दिए राजीनामा



काठमाडौं। आफूलाई भूमिका विहीन बनाएको र बद्नाम गर्न खोजेको भन्दै नेपाल आयल निगमका तत्कालीन प्रबन्ध निर्देशक गोपाल खड्काले राजीनामा दिएका छन् ।
इन्धन भण्डारका निम्ति निगमले जग्गा खरिद गर्दा अनियमितता गरेको भन्दै  उनीमाथि छानविन भइरहेको थियो । साथै विगत नौ महिनादेखि उनलाई मन्त्रालयमा सरुवा गरिए पनि कार्यकारी भूमिकामा रहेका थिएनन्  ।

प्रकाशित : २४ जेष्ठ २०७५, बिहीबार १३:५८