लगानीकर्ता अान्दोलनमा,कारोबार नगर्ने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लगानीकर्ता अान्दोलनमा,कारोबार नगर्ने घोषणा



काठमाडौं। सरकारले हकप्रद र बोनस शेयरमा समेत लाभ कर लगाउने भएपछि लगानीकर्ताले कारोबार नगर्ने घोषणा संगै अान्दोलनमा उत्रेका छन् ।  सरकारले हकप्रद र बोनस शेयरमा कर लगाउँदा आधार मूल्यमै लगाउन धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्जलार्इ निर्देशन दिएपछि लगानीकर्ताले आज नेपाल स्टक एक्सचेन्ज घेराउ गरे ।
सरकारले  आइतबारदेखि नै बोनस र हकप्रदको आधार मूल्यमा कर लाग्ने निर्देशन दिएको दिएको थियो। यसैको विरोधमा लगानीकर्ताका संघ संघठनले प्रेश विज्ञप्ती जारी गर्दै आन्दोलनमा जाने बताएका थिए ।

प्रकाशित : २१ जेष्ठ २०७५, सोमबार ११:११