सवा १३ खर्वकाे बजेट (पुर्णपाठ सहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सवा १३ खर्वकाे बजेट (पुर्णपाठ सहित)



काठमाडौं । सरकारले सवा १३ खर्ब बढीको बजेट संसदमा प्रस्तुत गरेकाे छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद बैठकमा प्रस्तुत गरेको आउने आर्थिक वर्ष २०७५–०७६ को सारर्वजनिक गर्दै १३ खर्ब १५ अर्ब बढीको बजेट ल्याएको जानकारी दिए ।

उनले ८ खर्व राजस्वबाट उठाइने र २ खर्व २ अरब वैदेशिक ऋण लिने जानकारी दिएका छन् । उता सरकारले शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क खारेज गरेको छ भने, मदिरा सुर्ती चुरोटमा अन्तशुल्क वृद्धि गरेको छ । बजेटको पुर्णपाठ हेर्न तलको लिन्क खोल्नुस

पुर्णपाठ सहित

 

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार १८:०१