आगामी वर्ष ५ लाखले रोजगारी पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आगामी वर्ष ५ लाखले रोजगारी पाउने



काठमाडाै । आगामी वर्ष ५ लाखले रोजगारी पाउने भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा उक्त कुरा उल्लेख गरेका छन् ।

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार १७:३०