काठमाडाै । सरकारले गाडी र मोटरसाइकलमा कर बढ्ाएको छ । त्यस्तै मदिरा सुर्ती चुरोटमा अन्तशुल्क वृद्धि गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा उक्त कुरा उल्लेख गरेका छन् ।
अर्थतन्त्र
१५ जेष्ठ २०७५, मंगलवार १७:२६
काठमाडाै । सरकारले गाडी र मोटरसाइकलमा कर बढ्ाएको छ । त्यस्तै मदिरा सुर्ती चुरोटमा अन्तशुल्क वृद्धि गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा उक्त कुरा उल्लेख गरेका छन् ।
प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार १७:२६
Comment