कर्मचारीको महंगी भत्ता २ हजार बढ्यो, तलब भने बढेन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कर्मचारीको महंगी भत्ता २ हजार बढ्यो, तलब भने बढेन



काठमाडाै । सरकारले कर्मचारीको महंगी भत्ता २ हजार बढ्ाएको छ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा उक्त कुरा उल्लेख गरेका छन् ।

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार १७:१९