यातायात व्यवस्थापन शीर्षकमा १ अर्ब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

यातायात व्यवस्थापन शीर्षकमा १ अर्ब



 

काठमाडाै । सरकारले यातायात व्यवस्थापन शीर्षकमा १ अर्ब छुट्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा उक्त कुरा उल्लेख गरेका छन् ।

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार १७:१४