चलचित्र व्यवसायमा बक्स अफिस प्रणाली लागू हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

चलचित्र व्यवसायमा बक्स अफिस प्रणाली लागू हुने



काठमाडाै । सरकारले चलचित्र व्यवसायमा बक्स अफिस प्रणाली लागू गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा उक्त कुरा उल्लेख गरेका छन् ।

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार १७:११