प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड



काठमाडाै । सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड । ५ योजना छनोट गर्न पाइने । त्यसका लागि सम्बन्धित क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा समिति बनाइने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा उक्त कुरा उल्लेख गरेका छन् ।

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार १७:१०