सरकारले रुग्ण उद्योग सार्वजनिक –निजी साझेदारीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सरकारले रुग्ण उद्योग सार्वजनिक –निजी साझेदारीमा



काठमाडाै । सरकारले रुग्ण उद्योग सार्वजनिक –निजी साझेदारीमा सञ्चालन गर्ने भएको छ । खाद्य संस्थानलाई राष्ट्रिय आपूर्ति कम्पनी, नेसनल ट्रेडीङ यसैमा गाभिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा उक्त कुरा उल्लेख गरेका छन् ।

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार १७:०४