०७५ -८५ उर्जा दशक मनाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

०७५ -८५ उर्जा दशक मनाइने



काठमाडौं । सरकारले ०७५ -८५ उर्जा दशक मनाउने योजना अगाडी सारेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा उक्त कुरा उल्लेख गरेका छन् ।

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार १६:५८