काठमाडौं । सरकारले उद्योग वाणिज्य र आपूर्ति क्षेत्रमा १० अर्ब दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा उक्त कुरा उल्लेख गरेका छन् ।
29 May, 2018 4:51 pm
अर्थतन्त्र

प्रकाशित : 29 May, 2018 4:51 pm
Comment