काठमाडौं । सरकारले२६ जिल्लाका गरिब परिवारलाई आगामी वर्ष परिचयपत्र दिने भएको छ । भने बाँकीलाई २ वर्षभित्र दिनेगर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा उक्त कुरा उल्लेख गरेका छन् ।
29 May, 2018 4:47 pm
अर्थतन्त्र

प्रकाशित : 29 May, 2018 4:47 pm
Comment