विश्वविद्यालय अनुदानमा १४ अर्ब दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विश्वविद्यालय अनुदानमा १४ अर्ब दिने



काठमाडाै । सरकारले विश्वविद्यालय अनुदानमा १४ अर्ब दिने भएकाे छ । आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रूतुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार १६:३६