प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि ३ अर्ब १० करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि ३ अर्ब १० करोड



 

काठमाडाै । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रूतुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कुनै पनि नेपालीलाई वैदेशिक रोजगारीमा जने पद्धतिको अन्त्य गरिने भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिने बताए ।

यसका लागि सरकारले ३ अर्ब १० करोड बजेट छुट्याएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार १६:३४