यो पटकको बजेट रातो ब्रिफकेसमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

यो पटकको बजेट रातो ब्रिफकेसमा



अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै छन् । उनले संसद भवनामा बजेटको ब्रिफकेस सार्वजनिक गरे । उक्त ब्रिफकेसको रङ भने रातो छ । यसअघिका अर्थमन्त्रीहरुले बजेटका लागि रातो रिबन बाँधेको कालो ब्रिफकेस प्रयोग गरेका थिए ।

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार १६:२०