साढे २ बजे मन्त्रिपरिषद्को बैंठक, ४ बजे बजेट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

साढे २ बजे मन्त्रिपरिषद्को बैंठक, ४ बजे बजेट



काठमाडौं । सरकारले अगामी आर्थिक बर्षको बजेट स्वीकृति गर्न साढे २ बजे मन्त्रिपरिषद्को बैंठक बस्ने भएको छ । सरकारले अगामी आर्थिक बर्षमा बजेट स्वीकृत गर्न साढे २ बजे मन्त्रिपरिषद्को बैंठक बोलाएको हो । मन्त्रिपरिषद्को बैंठकले बजेट स्वीकृत गरे पछि संसदमा ४ बजे पेश गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार १३:०९