जनता बैंकका एकैदिन ५ नयाँ शाखा सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनता बैंकका एकैदिन ५ नयाँ शाखा सञ्चालनमा



काठमाडौं । जनता बैंकले एकैदिन ५ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

बुधबार बैंकले देसभरका विभिन्न ५ ओटा स्थानबाट नयाँ शाखामार्फत कारोबार सुरु गरेको हो । बैंकले सिराहाको गोलबजार, रसुवाको नौकुण्ड र कालिका, रामेछापको दोरम्बा र जुम्लाको तातोपानीबाट आफ्नो बैंकिङ कारोवार सुरु गरेको हो ।

बैंकले रसुवाको मध्यकालिकास्थान स्थितको एक्स्टेन्सन काउन्टरलाइ स्तरोन्नती गर्दै शाखामा परिणत गरेको जानकारी दिएको छ । हाल सो शाखाहरु लगायत बैंकको शाखा संख्या १ सय १५ पुगेको छन ।

प्रकाशित : ९ जेष्ठ २०७५, बुधबार १६:२३