सरकारको निति तथा कार्यक्रमः पुरानै कार्यक्रमको निरन्तरता (हेर्नुस् पूर्णपाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सरकारको निति तथा कार्यक्रमः पुरानै कार्यक्रमको निरन्तरता (हेर्नुस् पूर्णपाठ)



अार्थिक बर्ष ०७५/७६ काे नीति तथा कार्यक्रम साेमबार संसदमा प्रस्तुत भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रमले वर्तमान पुस्ताले नै अनुभुत गर्नेगरि विकास र समृद्धि हासिल गरि याे बर्ष अार्थिक समृद्धिकाे इतिहास रच्ने अाधार बर्ष हुने दाबी गरेकाे छ ।सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ यस्तो छ ।

आर्थिक-वर्ष-२०७५-७६-को-नीत-ilovepdf-compressed.pdf

यहाँ किल्रक गर्नुस

प्रकाशित : ७ जेष्ठ २०७५, सोमबार १८:५१