एनएमबि माइक्रोपाइनान्सको बोनश शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

Feature News

एनएमबि माइक्रोपाइनान्सको बोनश शेयर सूचिकृत

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ । एनएमबि माइक्रोपाइनान्स वित्तय संस्था लिमिटेडको बोन्श शेयर सूचिकृत भएको छ। संस्थाको २ लाख ८१ हजार ७ सय ५० कित्ता बोनश शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित : १३ चैत्र २०७४, मंगलबार ११:४८ 27 March, 2018 11:48 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।