अर्थमन्त्री डा. युवराज खतिवडाले गरे पदभार ग्रहण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अर्थमन्त्री डा. युवराज खतिवडाले गरे पदभार ग्रहण



 

काठमाडाैँ । अर्थमन्त्रीका रुपमा डा. युवराज खतिवडाले पदभार ग्रहण गरेका छन्। राष्ट्रपतिसँग सपथ ग्रहण गरे लगत्तै उनी सिंहदरवार पुगेर कार्यभार सम्हालेका हुन्।

 

 

तस्विरः हरि लामिछानेको फेसबुकबाट

पूर्वगर्भनर तथा योजना आयोगका उपाध्यक्ष समेत रहेका खतिवडा अोली सरकारको नेतृत्वमा अर्थमन्त्री बन्न पुगेका हुन ।

 

प्रकाशित : १४ फाल्गुन २०७४, सोमबार १७:२०