सर्लाहीमा सिद्धार्थ बैंकको शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सर्लाहीमा सिद्धार्थ बैंकको शाखा



काठमाडौं / सर्लाहीको लालबन्दीमा सिद्धार्थ बैंकले नयाँ शाखा स्थापना गरेको छ। यस शाखाबाट स्थानीय स्तरमा बैंकिङ्ग पहुँच बढाउन बैंकले बचत संकलन, कर्जा परिचालन जस्ता सेवामार्फत आर्थिक गतिविधि बढाउने बिश्वास लिएको बैंकले जनाएको छ।

बैंकको हाल ९४ वटा शाखा, ३ एक्स्टेन्सन् काउन्टर, ९९ शाखारहित बैंकिङ्ग सेवा, १०५ एटिएम र ६५० भन्दा बढी पिओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित : 19 February, 2018 12:49 pm