सिभिल बैंकको हकप्रद म्याद थपियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिभिल बैंकको हकप्रद म्याद थपियो



काठमाडौं । सिभिल बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री खुलाको समय थप भएको छ । सिभिलको हकप्रद बिक्रीको समय बढाएर माघ १२ गतेसम्म तोएिको बिक्रीप्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

यसअघि पुस २७ गते बिहीबारसम्म हकप्रद निष्कासनको अन्तिम समय तोकिएको थियो । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन ४० प्रतिशत अर्थात २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद निष्कासन गरेको हो ।

प्रकाशित : २६ पुष २०७४, बुधबार १२:२४