नग्न तस्बीर बाबुको म्यासेजमा गएपछि… « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

नग्न तस्बीर बाबुको म्यासेजमा गएपछि…



एजेन्सी । पक्कै पनि तपाईहरु सबैले सामाजिक सञ्जाल चलाउने गर्नुहुन्छ । तर यसरी सामाजिक सञ्जाल चलाउँदा होस पुर्याउनुहोस ।

केही दिन पहिले सामाजिक सञ्जाल ट्वीटरमा कागियालुसोज नाम भएका ट्वीटर प्रयोगकर्ताले च्याट स्क्रीनशट शेयर गरेका थिए, जसमा जेसिका नाम गरेकी एक युवतीले ब्वाइफ्रेण्डलाई पठाउन खोजेको तस्बीर सहितको म्यासेज आफ्नो पितालाई पठाएको देखिएको थियो ।

तस्बीरमा युवतीको बडीभाग मात्रै थियो तर, अनुहार देखिएको थिएन । जुन स्क्रीनशट सामाजिक सञ्जालमा भाइरल भएको थियो । जेसिकाले ब्वाइफ्रेन्डलाई पठाउन खोजेको तस्बीर भुलबस आफ्नो पितालाई सेन्ड हुन खोजेको बुझिन्थ्यो ।

उनका पिताले पनि तुरुन्तै रिप्लाई गरेर जेसिकाले तस्बीर डिलेट गर्न अनुरोध गरिन् । उनले पितालाई भुलबस तस्बीर सेन्ड हुन पुगेको बताइन् ।

प्रकाशित : १२ पुष २०७४, बुधबार २२:१७