- मुलुकको समग्र आर्थिक तथा वित्तीय स्थिति र त्यसले पार्ने प्रभावको विश्लेषण
- सम्वद्ध कम्पनीको अद्यावधिक वित्तीय स्थिति, व्यवस्थापन पक्ष, सम्भाव्य जोखिम तथा प्रतिफल, लाभांश(बजार मूल्यको अनुपातजस्ता कुराहरुको मूल्याङ्कन
- कम्पनीको भावी नीति तथा कार्यक्रमको बारेमा पूर्ण जानकारी
- नेप्सेको वेबसाइट र अन्य सञ्चार माध्यममा आएका सूचीकृत कम्पनीहरुको धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने आधिकारिक सूचना एवं वित्तीय विवरणको अध्ययन तथा विश्लेषण
२ मंसिर २०७४, शनिबार १५:३६
Comment