रिलायन्स लाइफ इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा निराजन कँडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

रिलायन्स लाइफ इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा निराजन कँडेल



काठमाडौं। सञ्चालनको तयारीमा रहेको रिलायन्स लाइफ इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा निराजन कँडेल नियुक्त भएका छन्। स्ट्यान्डर्ड चार्टर्ड बैक नेपालमा ब्यवस्थापकीय पद छाडेर उनी बीमा क्षेत्रमा आएका हुन्।
कम्पनी मंसिरसम्म सञ्चालनमा आउने तयारीमा छ।

कँडेलले सोमबारबाट रिलायन्सको जिम्मेवारी लिएका हुन्।

प्रकाशित : १३ कार्तिक २०७४, सोमबार १५:४६