सिटी एक्सप्रेस मनी ट्रान्सफरले प्रत्येक कारोबारबाट २० रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेशनलाई दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

English

सिटी एक्सप्रेस मनी ट्रान्सफरले प्रत्येक कारोबारबाट २० रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेशनलाई दिने



काठमाडौं २० साउन। सिटी एक्सप्रेस मनी ट्रान्सफरले प्रत्येक रेमिट्यान्स कारोबारबाट २० रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेशनलाई सहयोग गर्ने वताएकाे छ । फाउन्डेशनले बनाउन लागेको ‘नमूना नेपाल निर्माणार्थ’ सिटी एक्सप्रेस मनी ट्रान्सफर मार्फत सेवाग्राहीले भुक्तानी पाउने प्रत्येक कारोवारमा २० रुपैयाँ “धुर्मुस सुन्तली फाउण्डेशन” लाई सहयोग गर्न लागेको कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले जानकारी दिएका छन् ।

कम्पनीले सामाजिक उत्तरदाहित्व अन्तरगत धार्मिक, सांकृतिक तथा सामाजिक कृयाकलापमा सहयोग प्रदान गर्दै आएको कम्पनीले वताएकाे छ ।

प्रकाशित : 6 August, 2017 12:13 pm