काठमाडाै १२ साउन । चर्चित मोटरसाइकल निर्माता हार्ले डेविडसनले हालसम्मकै महंगो मोटरसाइकल सार्वजनिक गरेको छ। ह्यामवर्ग मोटरसाइकल डेज एक्सोपमा राखिएको यो मोटरसाइकलको उत्पादन भने लिग जेनसनले गरेको हो।
मोटरसाइकलमा ठुलो मात्रामा सुनको प्रयोग गरिएको छ । डेभीडसनले यसलाइ स्पेशल इडिसन बाइक भनेको छ।
यसको मुल्य नेपाली रुपैयामा करिब ८ करोड ८४ लाख हुन आउँछ ।
Comment