काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा युनाइटेड अजोड इन्स्योरेन्सको २३ लाख १० हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको छ। कम्पनीले आफ्ना शेयरधनीहरूका लागि १० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो। सोही हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो।
हकप्रद शेयर सूचीकृत भएसँगै सम्बन्धित शेयरधनीले उक्त शेयर कारोबार गर्न सक्नेछन्।


Comment