विष्णु पौडेललाई अदालत लगिँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अर्थ राजनीति

विष्णु पौडेललाई अदालत लगिँदै

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजिर भएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अदालत पेश गरिने भएको छ ।

सोमबार सुर्खेतबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याएर आज विशेष अदालतमा पेश गर्न लागिएको हो । अदालतल उनलाई थुनामा राखेर अनुसन्धान गर्ने वा थुनामुक्त गरेर अनुसन्धान गर्ने आदेश दिनेछ ।

प्रकाशित : ९ असार २०८३, मंगलबार १५:५३ 23 June, 2026 3:53 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।