काठमाडौं । सरकारले आगामी आवदेखि चुरोटमा करिब १० प्रतिशत र वियरमा अन्तशुल्कमा वृद्धि गर्ने भएको छ । त्यस्तै, नेपाली ब्राण्डका मदिराको निकासी प्रवर्द्धन गर्न गुणस्यरीय स्पिरिट तथा म्याचुरेसन कार्यलाई प्रोत्साहन गर्ने भएको छ ।
साथै आगामी आवदेखि माइक्रो ग्रोअरीलाई समेत मदिरा उद्योगको रुपमा दर्ता गरी अन्तशुल्को दायरामा ल्याउने व्यवस्था गर्ने भएको छ ।






Comment