शेयर बिक्रीको पुँजीगत लाभकर अब अन्तिम कर हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बिक्रीको पुँजीगत लाभकर अब अन्तिम कर हुने



काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा पुँजीगत लाभकर अन्तिम हुने घोषणा गरेका छन् । आर्थिक वर्ष २०८३/०८४ को बजेट घोषणा गर्दै यस्तो बताएका हुन् ।

शेयर तथा अन्य पुँजीगत सम्पत्तिको कारोबारबाट उठ्ने पुँजीगत लाभकर अब अन्तिम करका रूपमा गणना हुने भएको छ ।

प्रकाशित : 29 May, 2026 4:40 pm