काठमाडौं । सरकारले रेमिट्यान्सबाट आउने रकमलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न ‘विप्रेषण लगानी मिलन कोष’ स्थापना गर्ने भएको छ ।
आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले रेमिट्यान्सलाई उपभोगमुखी क्षेत्रबाट उत्पादनशील क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित यस्तो नीति ल्याइने बताएका हुन् ।






Comment