सार्वजनिक संस्थानमा खर्च कटौती नीति, गाभ्ने तयारी गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थ राजनीति

सार्वजनिक संस्थानमा खर्च कटौती नीति, गाभ्ने तयारी गरिने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सरकारले सार्वजनिक संस्थानमा खर्च कटौतिको नीति लिने भएको छ ।

यसका लागि संस्थान गाभ्नेलगायत कार्य गरिने राष्ट्रपति रामचन्द्र पौडेलले बताए ।

प्रकाशित : २८ बैशाख २०८३, सोमबार १७:११ 11 May, 2026 5:11 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।